ཏ་མང་ གྱོ་ཨི་ ཏེན་ ཧི་གི་ ལྷེ་ན་ ཚར་ན་ ལ་ཨི་ །།

तामाङ भाषा सिक्न र अभ्यास गर्न यहाँ आउनुहोस्। हाम्रो सम्पर्कमा रहनुहोस्।

ཏ་མང་ གྱོ་ཨི་ཏེན་ ཧི་གི་ ལོཔ་པ་རི་ ཙུ་རི་ ཕེཔ་ཀཨུ་ །།

तामाङ भाषा र लिपिको संरक्षण तथा संवर्धन गरौ

तामाङ भाषा संरक्षण र प्रवर्द्धन

"तामाङ भाषा हाम्रो पहिचान, संस्कृति र इतिहासको जीवन्त धरोहर हो।
✍️ आउनुहोस्, हामी सँगै यसलाई बचाउँदै सिकौं, बोलौं, र लेखौं।
🌐 www.tamyik.com मा जोडिनुहोस् — तामाङ लिपि र भाषाको यात्रा शुरू गरौं!
साझा प्रयासले मात्र यो अमर हुनेछ। 🙏✨

ताम्सालिङ राज्य भित्रको गैर तामाङहरुको सह-अस्तित्व बचाउनु ताम्सालिङ राज्यको दायित्व हो

तामाङ युवा

"

तामाङ भाषा सिकाइ बिधि - ཏ་མང་ གྱོ་ཨི་ ལོཔ་པ་ གྱམ་

तामाङ लिपि सिक्न र अभ्यास गर्नका लागि समर्पित प्लेटफर्म।

लिपि लेखन - ཧི་གི་ བྲི་བ་

तामाङ लिपि लेख्नका लागि आवश्यक उपकरण र स्रोतहरू प्रदान गर्दछ।

शिक्षण र अभ्यास - ཌོ་བ་ ཏེན་ བྲི་བ་ ལོཔ་པ་

तामाङ भाषा सिक्न र अभ्यास गर्नका लागि अनलाइन पाठ्यक्रम र सामग्रीहरू।

सांस्कृतिक संरक्षण र प्रवर्द्धन

तामाङ सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्याउने कार्यक्रमहरू।

ཏམ་ཡིཀ་ ལི་པི བྲི་བ་ དེན་ དོ་བ་ ལོཔ་པ་ གླ་རི་ ཌེན་མུ་ལ་ །།

ཏ་མང་ གྱོ་ཨི་ - तामाङ भाषा

ཏམ་ཡིཀ་ ལི་པི བྲི་བ་ དེན་ དོ་བ་ ལོཔ་པ་ གླ་རི་ ཌེན་མུ་ལ་ །།

An open book with text in a script that resembles Hindi or Sanskrit, placed on top of a vibrant red cloth. The book is partially open, displaying printed content, and is set against a light blue background.

लिपि संरक्षण कार्यक्रम

तामाङ लिपि र लेखनको प्रवर्द्धन गर्न।

A person holds a piece of paper with text in an unidentified script, possibly Tibetan or Sanskrit, against a backdrop of expansive mountainous terrain under a partly cloudy sky.
A person holds a piece of paper with text in an unidentified script, possibly Tibetan or Sanskrit, against a backdrop of expansive mountainous terrain under a partly cloudy sky.
संस्कृति प्रवर्द्धन

तामाङ समुदाय र सांस्कृतिक संस्थाहरूको लागि विशेष कार्यक्रम।

तामाङ लिपि सिक्न र अभ्यास गर्नको लागि प्लेटफर्म।

सम्पर्क गर्नुहोस

तामाङ भाषा र लिपीको संरक्षणका लागि हामीलाई सम्पर्क गर्नुहोस्। तपाईंका प्रश्न र सुझावहरू स्वागत छ।

सहयोग

००९७७९७००२८४१०२

सन्देश

info@tamyik.com